Showing posts with label फोटो फिचर. Show all posts
Showing posts with label फोटो फिचर. Show all posts

Wednesday, June 9, 2010

यो सहमतिको के काम

 नेपाली जनतालाई झुक्याउनको लागि तीन पार्टीले गरेको सहमति यस्तो थियो । यो सहमति होइन ।राष्ट्रघात जनघात हो ।

Thursday, May 13, 2010

रहर हो या वाध्यता


सुनसरीको इटहरी चोकमा रुपैया माग्दै एक बालिका । साथमा साथमा बच्चा

Tuesday, March 9, 2010

गोजिमा रोयल स्ट्याग

आज ट्रेनिङबाट र्फकदा बसमा चिखेको तस्वीर । गोजिमा रक्सी ।

Friday, March 5, 2010

नरुनोस आमा

शहिद परिवारका एक आमालाई सम्झाउदै सभासद धर्मशीला चापागाई । एकीकृत नेकपा माओवादी कोचिला राज्य समितिले आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रमा आएका एक सहिदका आमालाई सम्झाउदै । सहिद आमा आफ्नो सन्तानको यादमा ।

Thursday, February 11, 2010

दमक महोत्सव उद्दघाटन


दमक, २८ माघ ।आज बाट दमक महोत्सव सुरु भएको छ । दमक उद्योग बाणिज्य संघको आयोजनामा सुरु गरिएको महोत्सवको आज उद्दघाटन गएिको छ । विस्तृत समाचारको लागि केही समय पर्खनु होला ।