विगत ५ वर्षको पि्रु व्लगिङ प्रस्ता केही पे का साथ आज म अयाँ यात्रामा अगाडी बढीरहेको छु । गएको वर्ष अगाडी स्व। दाई काचन लिम्बूको प्रेरणमा मैले ब्लगिङ सुरु गरेको थिए । लागतार ५ वर्षको यात्रामा धेरै आरोह अवरोहरु पार गर्न सफल भएको छु । निक्कै उत्साह र उमंगका साथ व्लगिङ सुरु गरेको म व्लगिङको दौरानमा कहिले पनि हैरान मानिन जहाँ निरन्तर त्यहा सफलता भन्ने कुराई सिरोधर गर्दै निरन्तर व्लगिङ गरिरहे त्यही निरन्तरताको क्रमले आज धधध।यिवषषब।अयु सम्म पुग्न सफल भएको छ ।
Showing posts with label विशेष. Show all posts
Showing posts with label विशेष. Show all posts
Monday, June 28, 2010
Sunday, June 13, 2010
फेरिएन सीमावासीको समस्या

काँकरभिट्टा जेष्ठ । नेपालको पूर्वी सीमा नाका झापाको काँकरभिट्टास्थित भन्सा खोलासहित भारतसँग सीमा जोडिएका नेपाली भूमि अतिक्रमणमा परेको यतिका वर्ष भईसक्दा पनि सीमा विवाद समस्या अझै समाधान हुन सकेको छैन । झापाका दक्षिणपूर्वी गाविसहरु पाठामारी महेशपुर पृथ्वीनगर चन्द्रगढी ज्यामिरगढी तथा उत्तरपूर्वी विकट गाविसको रुपमा रहेको बाहुनडाँगी लगायतका सीमा गाविस तथा मेची नदीसँग सिमाना जोडिएका मेची नगर नगरपालिका भद्रपुर नगरपालिकाको करिब १ हजार देखि १२ सय हेक्टर भूमि विवादमा रहेको २०५५÷५६ को सँयुक्त सीमा अनुगमन टोलीको अध्ययनले देखाएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सो टोलीले ०५५÷०५६ देखि करिव ४ वर्ष सम्म सीमा विवाद सम्बन्धी अध्ययन गर्दा पूर्वका भन्सा खोला पाठामारी बाहुनडांगीस्थित तिरिङ्गको सीमा स्तम्भको पिलर र दशगजा अतिक्रमणमा परेको जनाएको छ ।
Posted by
Milan
1 Comments
Monday, May 24, 2010
कहाँ छन् श्रेष्ठ ?
शान्ति सुरक्षाका सन्दर्भमा गृहप्रशासनको फितलो उपस्थिति पुनः एकचोटि सतहमा आएको छ । सुरक्षा प्रशासनको असफलताको सूचीमा अर्को एक नजिर थपिएको छ । भरतपुरस्थित बीपी कोइराला मेमोरियल अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको रहस्यमय अपहरण भएको एक साता बितिसक्दा पनि सुरक्षा प्रशासनले उक्त घटनाबारे कुनै तथ्य सार्वजनिक गर्न सकेको छैन । श्रेष्ठ जेठ ४ गते भरतपुर अस्पताल प्रालि बाहिरबाट अपहरणमा परेका हुन् । अपहरित भएको एक दिनपछि पोखरामा उनी चढेको गाडी र दारचोकमा बि्रफकेस भेटिए पनि उनको अपहरण कसले र कुन प्रयोजनका लागि गरेको हो ? हाल उनको अवस्था के छ ? खुल्न सकेको छैन । सुरक्षा प्रशासनले खोजबिन गरिरहेको दाबी गरे पनि श्रेष्ठ अपहरण थप रहस्यमय बन्दै गएको छ ।
Posted by
Milan
0
Comments
Monday, May 3, 2010
विश्व प्रेस स्वतन्त्रता दिवश
सुनसरी २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा आज सुनसरीको इटहरी र इनरुवामा छुटा छुटै कार्यक्रम गरीएको छ । इटहरीमा युथ रिपोर्टस्र क्लवले पनि विश्व प्रेस स्वतन्त्रता दिशवको अवसरमा इटहरीमा पाचेवाजा सहित प्रेस स्वतन्त्रता र पेशागत हितको ग्यारेण्टीको माँग राख्दै र् याली प्रदर्शन गरेको छ । इटहरी नगरपालिकाको प्रांगणवाट निक्लिएको प्रेस स्वतन्त्रता सम्वन्धि र् यालीले इटहरी नगरको परिक्रमा गरी नगरपालिका प्रांगणमा नै पुगेर कोणसभामा परिणत भएको थियो ।
Posted by
Milan
0
Comments
Tuesday, April 13, 2010
नयाँ बर्ष २०६७ सालको शुभकामना
आकास जस्तै फराकिलो रहोस बिचार र धारणा, सगरमाथा जस्तै अटल र निस्चल रहोस भाबना ! पहाडको कुनामा रहनुहोस वा तराईको मैदानमा, यूरोप अमेरिकामा रहनुहोस वा मरुभूमिको तातो घाममा ! सम्पुर्ण नेपाली मित्र हरुको प्रगति को छ मेरो चाहना !यही छ नयाँ बर्ष २०६७ सालको हार्दिक मंगलमय शुभकामना ...........i
Posted by
Milan
0
Comments
Monday, March 22, 2010
स्व.सभापति कोइरालाको जीवनी
नाम - गिरिजाप्रसाद कोइराला
जन्म मिति - १९८१ साल असार १८ गते
जन्मस्थान - बिहार सहरसा टेडी भारत
पिता - कृष्णप्रसाद कोइराला
माता - दिव्या कोइराला
शिक्षा - आइए
नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको जन्म सन् १९२५ अर्थात वि।सं। १९८१ मा स्व। कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाको कान्छा छोराको रुपमा भएको हो ।
Posted by
Milan
0
Comments
Sunday, March 21, 2010
राजकीय सम्मानका साथ गिरिजाबाबुको अन्त्येष्टि
८ चैत, काठमाडौं । नेपाली राजनीतिका शिखर पुरुष स्वर्गिय गिरिजाप्रसाद कोइरालाको आइतबार राति राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति स्वर्गिय कोइरालाको पार्थिव शरीरमा छोरी सुजाताले दागबत्ती दिनुभएपछि उहाँलाई राजकीय सम्मान स्वरुप नेपाली सेनाले १५ तोपको सलामीको साथै शोकधुन बजाएर राति पौने ८ बजे अन्त्येष्टि गरिएको हो ।
Posted by
Milan
0
Comments
Wednesday, March 3, 2010
उधमी हत्याको विरोधमा पत्रकार
उधमी हत्याको विरोधमा पत्रकार महासंघ झापाले निकालेको विरोध र्याली । केही समय अगाडी मात्र त्यस्तै अर्का अद्यमी ममिन शासहको हत्या गरिएको छ ।
Posted by
Milan
0
Comments
Monday, March 1, 2010
Saturday, February 13, 2010
प्रणय दिवसको शुभकामना
एरिस्टोटलले भनेका छन्- \’जहा“ प्रेम छ त्यहा“ जीवनको सही रूप छ ।\’ हो पनि, जहा“ विश्वास त्यहा“ प्रेम । जहा प्रेम त्यहा“ शान्ति । अनि जहा शान्ति त्यहार्“र् इश्वर । प्रेममै संसार अडिएको छ । जति बखान गरे पनि प्रेमको परिभाषा पूरा हुदैन । प्रेमको प्रतीक ताजमहल ठडिएकै छ । लैला मज्नु, रोमियो जुलियटजस्ता जोडीको नाम त्यत्तिकै अमर बनेका होइनन् । टाइटनिक र देवदासजस्ता गियोगान्त प्रेमका फिल्मले युवालाई त्यत्तिकै धरधरी रुवाएका होइनन् ।
Posted by
Milan
2
Comments
Subscribe to:
Posts (Atom)