माल्भिका सुब्बा, पूर्व मिस नेपाल एवं टेली एंकर। जन्म – २०३८ साल, शिक्षा – मास कम्युनिकेसन्स एन्ड जर्नलिजममा स्नातकोत्तर अध्ययनरत। मिस नेपालका ११ श्रृंखलाका सुन्दरीमध्ये माल्भिका सबैभन्दा प्रभावशाली रहेको स्वयं पूर्व मिस नेपालहरूले सार्वजनिक कार्यक्रममा स्वीकार गरेपछि उनको उचाइ अझ बढेको छ। माल्भिका मीस नेपाल भएयता धेरै युवतीहरुले उनलाई रोल मोडेल मान्ने गरेका छन्। कान्तिपुर टेलिभिजन तथा नेपाल वानमा टेलिभिजन एंकरको भूमिका निभाइसकेकी माल्भिकाले मिस नेपालकी संयोजकका रूपमा पनि काम गर्दै आएकी छिन्। वहाँ स।ग केही समय अगाडी गरिaको कुराकानीको सानो अंश प्रस्तुत छ ।
Showing posts with label कला. Show all posts
Showing posts with label कला. Show all posts
Thursday, June 3, 2010
Thursday, May 20, 2010
द मोटरसाइकल डायरिजु
पहिला संसारले तिमीलाई बदलोस् अनि तिमीले संसार बदल्नेछौ ।यो कथन हो स्पेनी भाषाको प्रगतिशील चलचित्र ूद मोटरसाइकल डायरिजू को । चलचित्रमा अर्जेन्टिनामा जन्मिई हुर्केर चिकित्साशास्त्र अध्ययन गरी कुष्ठरोग विशेषज्ञ बनेका युवामा कसरी विश्व क्रान्तिको भाव उजागर हुनपुग्यो भन्ने विषय बस्तु उठान गरिएको छ । विख्यात ब्राजिलियन निर्देशक वाल्टर स्यालेजद्वारा निर्देशित १ यस २७ मिनेट लामो चलचित्रमा तात्कालिन ल्याटिन अमेरिकी मुलुकहरुको सामाजिक आर्थिक साँस्कृतिक र राजनैतिक परिवेशको चित्रण गर्दै आमूल परिवर्तनको आवाज मुखरित गरिएको छ ।
Posted by
Milan
0
Comments
Monday, May 10, 2010
शिक्षाको 'मुस्कान' छर्दै जेनिशा
स्मृति ढुंगाना,
काठमाडौं, वैशाख - मिस वर्ल्डमा जानुअघि 'लौन नि के गरौं' संस्थाले आयोजना गरेको कार्यक्रममा जेनिशा मोक्तानले एक ९ वर्षे बालकलाई पुलाउ र मासु दिँदै खाऊ भनिन्। तर, ती बालकले खाएनन् बरु भने, 'अहिले खाएपछि घरमा फेरि खान मन लाग्छ।
Posted by
Milan
0
Comments
Wednesday, March 31, 2010
पल्पसा क्याफे To मयूर टाइम्स
काठमाडौं, चैत १८ । ‘पल्पसा क्याफे'बाट उपन्यास यात्रामा प्रवेश गरेका पत्रकार नारायण वाग्ले दोस्रो उपन्यास ‘मयूर टाइम्स' लिएर प्रस्तुत हुँदै छन्। उनको पहिलो उपन्यास ‘पल्पसा क्याफे' पाँच वर्षदेखि लगातार सर्वाधिक बिक्री भइरहेको छ। यही महिना बजारमा आउने वाग्लेको दोस्रो उपन्यास पनि समकालीन द्वन्द्वको परिवेशमा केन्द्रित छ।
सन् २००८ मा अंग्रेजीमा अनुदित भई प्रकाशित ‘पल्पसा क्याफे' लाई नेपालबाहिर दक्षिण एसियाली बजारका लागि दिल्लीस्थित र्यान्डम हाउस र कोरियाली भाषामा दक्षिण कोरियाको ‘दि फरेष्ट अफ लिटरेचर'ले पूर्वोत्तर एसियाली बजारका लागि सन् २०१० भित्र प्रकाशित गर्ने अनुमति लिइसकेका छन्। शीर्षकले संकेत गरेजस्तै उनको दोस्रो उपन्यासले ‘मयूर टाइम्स' दैनिकलाई नेपालको संक्रमणकालीन समस्या केलाउने केन्द्रमा राखेको छ।
Posted by
Milan
0
Comments
Sunday, February 28, 2010
नम्रता फेष्टिभल २०१०'की 'गुड वील एम्बेसडर'
काठमाडौं, फागुन १३ (नागरिक)- हिरोइन नम्रता श्रेष्ठ 'नेपाल आइस बिच क्रिकेट फेष्टिभल २०१०'की 'गुड वील एम्बेसडर' नियुक्त भएकी छिन्। एक महिनापछि हुने महोत्सवमा पूर्व मिस नेपाल माल्भिका सुब्बालाई प्रवर्द्धक बनाइएको छ। यो जिम्मेवारीमा उनलाई साथ दिने छन् सभासद गगन थापाले। त्रिशुली नदी किनारमा क्रिकेट खेलेर मनाइने यो महोत्सवमा विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाको साथै नेपाली फिल्मका कलाकारको समेत सहभागिता रहनेछ।
Posted by
Milan
0
Comments
Monday, February 22, 2010
लागि पौडर बिनाको हिरोइन
किरण पुन
सहरिया हिरोइनका जस्तो न उनको अनुहारमा लाली क्रिम थियो न शरीरमा छोटा लुगा। उनी हिरोइन हुन् भन्ने न उनको पहिरनले भन्थ्यो, न त उनको बोलीले नै।
सहरिया हिरोइनका जस्तो न उनको अनुहारमा लाली क्रिम थियो न शरीरमा छोटा लुगा। उनी हिरोइन हुन् भन्ने न उनको पहिरनले भन्थ्यो, न त उनको बोलीले नै।
Posted by
Milan
0
Comments
Subscribe to:
Posts (Atom)