केहि महिना अघि सप्तकोशिको बाध भतकीएका कारण कोसी बिस्थापीत१० हजार भन्दा बढि बाल बालिका अझै पढाइबाट बन्चित रहेका छन् ।
बिद्यालयसगै घर पनि बगाएका बालबालीकाहरुका लागि शिवीरमा पढाउने व्यबस्था गर्ने भनिए पनि अझै सम्म पढाइ सुचारु हुन सकेको छैन ।
जिल्ला शिक्षा कार्यलय सुनसरीले बिस्थापीत राखिएको सुनसरीको झुम्का शिवीरमा बिद्यालय संचालन गरे पनि शिक्षकको अभावमा पढाइ सुचारु हुन सकेको छैन । तिहार लगतै बिद्यालय स्थापन भएपनि फर्निचरको अभाव तथा पाठ्य पुस्तक समेत नहुँदा बिद्यार्थीहरु बिद्यालय जान सकेका छैनन् ।
जिल्ला शिक्षा कार्यालय सुनसरीले सुनसरीको लौकहीमा समेत बिद्यालय संचालन गर्ने प्रतिवद्धता जनाएको भएपनि त्यो पीडितहरुका लागि आकासको फल आखातारी मर भन्ने उखान झै भएको छ ।
सुनसरीका जिल्ला शिक्षा अधिकारी दिपक काफ्लेले वैकल्पिक शिविरको ब्यवस्था भए पनि बिभीन्न कारणले बाल बालिकालाई विद्यालय पठाउन नसकीएको भएको बताउनु भयो ।
ऋभिभावकले भने आप\mना केटाकेटीहरुलाइ बिभीन्न सङ्घ सस्थाले पढाउने जिम्म्ा लिए पनि निमावी भन्द्या माथि आफुहरुले खर्च खेप्नु नसकेको दुखेसो गरेका छन् ।
गत भदौ २ गते सुनसरीको पश्चिम कुसाहमा रहेको पर्ुर्वी तटबन्ध भत्काउदा हरिपुर, श्रीपुर, लौकहि र पश्चिम कुसाहाका १७ सामुदायिक विद्यालय, ६ मदर्सर्ाा १४ वटा बोर्डिंगं विद्यालय बगाएको थियो ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।