Friday, November 7, 2008

आइओएम पीडीतको आन्दोल गर्ने चेतावानी

झापा दमकका आइओएम पिडितहरुले उक्त संस्था संग भएको सम्झौता तत्काल कार्यानवयन नगरे मंसिर देखि आन्दोलन गर्ने चेतावानी दिएका छन ।
आइओएमको दकम स्थित कार्यालय परिसर वरपर संस्थाको गतिविधिका कारण ध्वनी प्रदुषण भइ वातावरण समेत कोलाहल भएको भन्दै स्थानियवासीले बिरोध जनाउदै आएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरुले शुक्रबार संयुक्त रुपमा बिज्ञपती जारी गर्दै त्यस्तो चेतावनी दिएको हो । स्थानियवासी चुडामणी बरालका अनुसार त्यस क्षेत्रमा कार्यालय स्थापना गर्नु अगाडी कार्यालय परिपरि १ किलो मिटर सम्म सडक कालोपत्रे गर्ने र प्रभासवत क्षेत्रका वासीन्दाको लागी राहत कार्यक्रम ल्याउने जस्ता सहमति भएको थियो । बराल भन्नुहुन्छ यी सहमतीहरु कार्यनवयन नभएका कारण हामि आन्दोलीत हुन बाध्य भएको छौ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।