Wednesday, June 30, 2010

च्च शिक्षामा जोड

नगेन्द्र राई
१६असारदमक, सिटिईधिटीद्वारा सम्बन्धन प्राप्त स्वास्थ्य क्षेत्रको प्राबिधिक कक्षाहरु सिएमए र एएनएम कक्षा पास गर्ने बिद्यार्थीहरुले उच्च शिक्षा पढ्न पाउनुपर्ने प्राबधान बनाउनुपर्ने दमकमा आयोजित एक अन्तकृ्रयाका सहभागिहरुले बताएका छन् ।
बुधबार आयोजित सिटिईभिटी समस्या र सम्भावना बिषयक अन्तकृ्रया कार्यक्रमका सहभागिहरुले सिएमए र एएनएम पास गर्ने विद्यार्थीहरुले चाहेमा स्नातक तह साथै एचए र एमबिबिएस अध्यायन गर्नपाउने कोटाको ब्यावस्था नेपाल सरकार र सिटिईभिटीले मिलाउनुपर्ने बताए ।

सहभागिहरुले पुर्वी नेपालमा रहेको अधिकांस सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरुले सिटिईभिटीको मापदण्डमा नरही कामचलाउ गरिरहेको बताउँदै निश्चित समयावधि तोकेर त्यस संस्थाहरुलाई सुधार्नुपर्ने बताउँदै नसुधि्रएमा सिटिईभिटीले उचित कार्बाही गर्नुपर्ने बताए ।

अन्तकृ्रयामा सहभागि सिटिईभिटी पुर्वााचल क्षेत्रिय कार्यालय बिराटनगरका सहायक निर्देशक शिव दाहालले सहभागिले राखेका सबालहरु जायज रहेको बताउँदै समस्याको समाधान क्षेत्रले गर्नसक्ने अधिकारबाट बाहिर रहेको बताउँनु भयो । उहाँले संपुर्ण काम केन्द्रले गर्ने भएकाले उतैतिर अन्तकृ्रयाका सवालहरु बुझाउने पनि बताउनुभयो । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी सिटिईभिटी पुर्वी नेपाल समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा क्रान्तिकारीका कोचिला संयोजक जीवन भट्राई बिशेष अतिथिमा एमाओबादी पार्टी झापाका सह-ईाचार्ज ज्योतििसंह दर्लामी लगायत दमक क्षेत्रमा रहेका सिटिईभिटीमा सम्बद्य संस्थाहरुका प्रतिनिधिलगायत बिद्यार्थीहरु उपस्थित थिए ।

1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
    OK

    ReplyDelete

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।