सुन्दर नगरी पोखराको मनोरम दृश्यहरु समावेश भएको उनको म्यूजिक भिडीयोमा उनी एक्लैले मात्रै अभिनय गरेकी छिन् । पोखराको फूलबारी रिसोर्ट, फेवा पावर हाउस र फेवाताल किनारमा छायाँकन गरिएको उनको म्यूजिक भिडीयोमा पोखराको शुन्दर दृश्य समावेश छन्। पोखरानै छायाँकन गर्नुको रहस्य खोल्दै उनले भनिन्-’पोखरा र यहाँको शुन्दरता देखेर म प्रभावित भएँ’ । सवै भन्दा मनपर्ने ठाउँ पोखरा भएकोले आफैंले गाएको गीतमा आफैं अभिनय गर्न उत्सुक भएको समेत उनले बताईन् । काल्रि्रसाद देवकोटाको रचना रहेको उनको यो गीतको छायाँकनमा आफैंले तयार पारेका फेशन डिजाईनका पोशाक प्रयोग गरिएका छन्।
Wednesday, November 12, 2008
एउटै म्यूजिक भिडीयोमा ३ लाख खर्च
नव गायिका निलिमा शर्माले एउटै गीतमा तीन लाख रुपैयाँ खर्च गरेर म्यूजिक भिडीयो तयार पारेकी छिन्। सुन्दर पर्यटकीय नगरी पोखरामा तीन दिन लगाएर छायांकन गरिएको उनको ‘त्यो पारी डाँडा……..’बोलको गीतले प्रकृतिसँगको प्रेमको साथै प्रेमयुक्त भाव व्यक्त गरिएको छ।मोडलिङ गर्दै नव गायिका निलिमा शर्मा ।

Posted by
Milan
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।