Sunday, November 30, 2008

एड्स दिवस सम्पन्न

२१औ विश्व एड्स दिवसको अवसरमा सोमबार दमकमा एड्स नियन्त्रणमा सबैको सहभागीता बिषायक अन्तरकृया सम्पन्न भएको छ । दमक नगर एड्स समन्वय समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अथिति डा। मुक्ति भट्टराई दमक नगरपालीकाका कार्याकारी अधिकृत तथा समन्वय समितिका अध्यक्ष पशुपतीराज खतिवडा दमक नगरपालीकाका पूर्व मेहर रोमनाथ ओली लगायतले बोल्नु भएको थियो । कार्यक्रममा एच।आई।भी।÷एड्स को क्षेत्रमा काम गर्दै आएका एडिक्सन रिकोवरी सेन्टर परार्मसद्धाता रविन तामाङ स्पस्र दमकका दिपक सिटौला सोभा सहयोग तथा समन्वय टिमका निर्देशम दिपक विश्वकर्माले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको साचालन नाइट चेस्ट क्लवका गोविन्दराज कटेलले गर्नु भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।