पूर्वपश्चिम राजमार्ग अन्तरगत झापको लखनपूर सडक खण्डमा बिहिबार भएको सवारी दुघृटनामा एकै परिवारको ३ सहित ८ को मृत्यु भएकोछ । रातको करिव ९ बजे पूर्वबाट पश्चिम जादे गरेको को १ ख ६९१ नम्बरको मिनि वस र पश्चिमबाट पूर्वतर्फ जादै गरेको मालवाहक ट्रक एक आपसमा ठाकीदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्युहुनेहरुमा दमक-१९ को सिहंदेवि माविका शिक्षक जिवन राई उनका श्रमती तेजकुमारी राई छोरा सुसील राई दमक-१८ का पूर्णबहादुर थापा युनिक क्याम्पस दमक का प्रध्यापक पूाय प्रसाद मिश्र दमक-१८ कृष्ण जैरै बसचालक बिकास महल र ट्रक चालक प्रदिप बस्नेत रहेका छन । जम्मा ३४ जवा सवार रहेका उक्त बसका ८ जान बाहे अन्य ८ को अवस्था अझै गम्भिर रहेको इलाका प्रहरी कायृलय दमकले जानकारी दिएको छ । हाल घाइतेहरुको दमकको लाइफलाईन र आम्दा तयसैगरि बिराटनगरको न्यूरो र धरानको घोपा पस्पतालहरुमा उपचार भइरहेको छ ।
इलमाको श्री अन्तुमा लागीरहेको पर्यटन महोत्सव पुगेर फर्कदे गरेको उक्त गाडी अत्यन्तै तिब्र गतिमा रहेको कारण उक्त दर्घटना भएको हुन सक्ने दुर्घटना स्थल नजिकै रहेको सशस्त्र प्रहरी बल पथिभरा गणका गणपक्ति बालकुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।शुक्रबार बिहान १० बजे सम्मको बिवरण

दुर्घटनामा मृत्युहुनेहरुमा दमक-१९ को सिहंदेवि माविका शिक्षक जिवन राई उनका श्रमती तेजकुमारी राई छोरा सुसील राई दमक-१८ का पूर्णबहादुर थापा युनिक क्याम्पस दमक का प्रध्यापक पूाय प्रसाद मिश्र दमक-१८ कृष्ण जैरै बसचालक बिकास महल र ट्रक चालक प्रदिप बस्नेत रहेका छन । जम्मा ३४ जवा सवार रहेका उक्त बसका ८ जान बाहे अन्य ८ को अवस्था अझै गम्भिर रहेको इलाका प्रहरी कायृलय दमकले जानकारी दिएको छ । हाल घाइतेहरुको दमकको लाइफलाईन र आम्दा तयसैगरि बिराटनगरको न्यूरो र धरानको घोपा पस्पतालहरुमा उपचार भइरहेको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।