Wednesday, November 26, 2008

अविभावकले शिक्षको खट्टा ढोगेर माफी

आफ्नो छोरालाई शिक्षकले पिटेको भन्दै गुण्डा गर्दीको शैलिमा स्कुल छिरेर शिक्षकमार्थी आक्रमण गर्ने ११ अविभावकहरुले आम बिद्यार्थी सामु माफि मागरेका छन ।दमकमा अवस्थित सिद्धार्थ चच्च माविमा कक्षा ८ मा अध्याननरत रविन संग्रोला र निसान लामिछाने बिच भएको झगडाको बिषयलाई लिएर त्यसै स्कुलको शिक्षक डम्बर रिजालले सामान्य चेतावनी स्वरुप दुई सिर्कुना हिर्काएको बिषयलाई लिएर दमक-१३ निवासी लक्ष्मी संग्रौला सहित अन्य ११ जनाको संख्यामा आएको एक समुहलॆ स्कुलमा प्रवेस गरेर शिक्षक डम्बर रिजाल माथी कुटपिट गरेको बिषलाई लिएर त्यसै बिद्यालयमा अध्यानरत बिद्यार्थीहरु गुण्डागर्दी सैलिमा आफ्नो शिक्षकलाई अनैतिक ब्यबहार गर्नेलाई कालोमोसो दलेर चोक घुमाउने तामझमका साथ आनदोलनगरिरहेका बिद्यार्ीहरु संग आफु माफि माग्ने कुरा संग्रौलाले बताएपछी आक्रोसित समुह सम्यम भएका थिए ।संग्रलौ दमक-१३ मा अवस्थित नमुना बहुदेसिय सहकारी संस्थाका अध्यक्ष तथा दमक क्षेत्रमा अथिति सदन निमार्णको लागी आगोजना गरिएको हालै मात्र सम्पन्न सप्ताहा व्यापि ज्ञान महायज्ञको को अध्क्ष समेत रहनु भएको छ । दमकमा आजसम्मको सबै भन्दा बढी पुराणबाट संकलन भइको रकम मध्ये यो पुराणामा उच्च थियो । रत भने प्रतिष्ठित ब्यतिको ब्याबहार देखेर आफुहरु अचम्म भएको त्यसै स्कुलमा अध्यायनरत राजेन्द्र राइले बताउनु भएको छ । संग्रौला लगायत अन्य ११ जनाले सार्वजानीक रुपमा शिक्षक रिजालको खुट्टा ढोगेर माफी मागेका थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।