Friday, November 7, 2008

जग्ग्ाा पाए पनि भाडामै सरकारी कार्यलय

दमकका दर्ुइ ओटा सरकारी कार्यालय निमार्ण्र्ााे लागी १० वर्षअगाडी जग्ग्ाा दिइए पनी हाल सम्म कार्यालय भाडामै चल्दै आएको छ ।
स्थानियवासी पीताम्बर कार्कीका अनुसार जग्गा मालपोत कार्यालय र नापी शाखाको कार्यालय निमार्ण्र्ााे लागी १० वर्षअगाडी दमक-९ मा अवस्थित जनसेवन टोल बिकास संस्थाले कुल ७ कठा जग्गा उपलब्ध गराएको हो । तर यी कार्यालयहरुले हाल सम्म पनि आफ्नो भवन निमार्ण्र्ाार्न सकेको छैन र निर्यागर्ने तर्फपनि लागेको पाइदैन कार्यलयहरु १० वर्षबितिसक्दा पनी भाडामै चलाउने गरिएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।