Friday, November 7, 2008

विस्थापीत छोटी भन्सार स्थापना हुने

युद्धको समयमा झापाका बिस्थापित छोटी भन्सार कार्यालय पुन स्थापना गरिने भएको छ ।
झन्डै एक दर्ज भन्दा बढी भन्सारहरु बिस्थापित भए प्रस्चात सिमावर्ती नाकाहरुबाट खुलेआम रुपमा सामान ओसारपसार गरिदै आएको स्थानिय बासीको भनाइ रहेको छ । तर देशमा शान्ती स्थापना भएको करिव दुइ वर्षप्रस्चात पुन भन्सार स्थापनाको लागी साहयक जिल्ला असधकारी लक्ष्मण प्रसाद हमलको नेतृत्वमा रहेको एक टोलीले पुराना कार्यालयहरुको स्थलगत भ्रमण सुरु गरेको बताइएको छ । अनुगमन टोलीका अनुसार अनुगमन प्रस्चात आवस्यकता अनुसार पुन स्थापना गरिने छ । यसरी विस्थापीत भएका भन्साहरु मध्ये हाल सम्म नक्कलबन्दा, बाहुनडागी र भद्रपुर बाहेक अरु सबै भन्सारहरु पुन स्थापना हुन सकेको छैन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।