बिद्युत चोरी गर्ने झापा कोरोवारीका १५ बढी घरलाई प्राधिकरणले कारवाही गरेको छ । प्रधिकरणको दमक शाखा अन्तरगत बोलो चोक उपशाखाले सो ठाउँका ति घरहरुबाट बिद्युत चोरीमा प्रयोग भएका सामान जफत गर्नुका साथै बिद्युत लाई काटेको उपशाखाका प्राविधिक उमेश प्रसाद सिहले जानकारी दिनु भएको छ । वहाँका अनुसार द्धन्दकालमा अधिक मात्रामा बिद्युत चुहावट हुने त्यस क्षेत्रका पाचँगाछी कुन्जीवारी बैगुन्धुरा चौरी लगायतका ठाउँहरुमा चुहावट रोक्न रात्री गस्ति समेत सुरु गरिएको छ ।
Sunday, November 30, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।