र्पर्यटन , कृषिर् र व्यापार, सम्मुनत धनकुटाको आर्थिक विकासको आधार भन्ने मुल नाराका साथ आजदेखि धनकुटा महोत्स्ा शुरु भएको छ ।
महोत्सवको पहिलो दिन अहिले धनकुटाको सदरमुकाम धनकुटामा हजारौं जनसहभागितमा विभिन्न जात जातिहरुको भेषभुषामा र्याली निकालिएको छ ।
उद्योग वाणिज्य संघ धनकुटाद्वारा आयोजित महोत्सवमा १ सय ५ स्टलहरु राखिने उक्त महोत्सवमा १ लाखको उपस्थिती रहने अपेक्षा गरिएको छ । १० दिन सम्म चल्ने सो महोत्सवमा १ करोड वरावरको कारोवार हुने पनि आयोजकले अनुमान गरेको छ । संविधान सभा सभाध्यक्ष सुवाष नेम्वोहाङ्ले महोत्सवको आज दिउसो १ वजे औंपचारिक उद्घाटन गर्नुहुने भएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।