प्रतिक्षा वान्तावा
धरान/भोजपुर जिल्ला अदालतमा फैसला हुन बाँकी ६६ वटा साधारण मुद्धाहरुको आजोदेखि अध्ययन कार्य थालिएको छ ।
जिल्ला अदालत सिराहाबाट सरुवा भई भोजपुर जिल्ला अदालतमा पुग्नु भएका न्यायधिश शम्भुराम कार्कीले अदालतमा गाली वर्ेइज्जती, लेनदेन, अंश, कुटपिट सम्बन्धि मुद्धाहरु हर्न थाल्नु भएको हो । न्यायधिश नभएकोले मुद्धा हेन ढिलाई भएको बताउँदै जिल्ला अदालत भोजपुर मुद्धा फाँटका तेज बहादुर कार्कीले अव केही महिना भित्रै ती मुद्धाहरुको फैसला हुने जानकारी दिनुभयो । जिल्ला अदालत भोजपुरमा २०६३ साल देखिका अधिकांश मुद्धाहरु फैसला हुन बाँकी रहेका छन् । यसैवीच, महिला विकास शाखा भोजपुरद्धारा जिल्लामा सञ्चालित महिला सशक्तिकरण कार्यक्रम यस वर्षदेखि थप १० वटा गाविसमा लागु गरिने भएको छ ।
यस अघि भोजपुरका २३ गाविसमा मात्रै लागु गरिएको सो कार्यक्रम गरिव, विपन्न तथा विकट क्षेत्रको पहिचान गरी जिल्लाको १० गाविसमा लागु गरिएको महिला विकास अधिकृत वाग्लेले जानकारी दिनुभयो ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।