नेपाल बार एसोसिएसन झापाले २ बर्षेको लागी नयाँ कार्यसमिति चयन गरेको छ ।कार्यसमितिमा प्रगतिशिल र प्रजातान्त्रीक गरेर ६ जना र ५ जना निर्बाचित हुनु भएको छ ।बिहिबार राति १ बजे सम्म चलेको निर्बाचनले अध्यक्ष जनक पाण्डे उपाध्यक्ष टंक दगाल सचिव नारायण पराजुली कोषध्यक्ष नारायण पौडेल रहने गरि कायृसमिति चयन गरेको छ । साथै सदस्यहरुमा कमला आचार्य सुरज खत्री गगा बजगाई मोहन सुब्बा यज्ञ अधिकारी नारायण श्रेष्ठ र रामबहादुर थापा रहेका छन । बैठकमार्फत केन्द्रीय प्रतिनिधीहरुमा ५ जना निर्बाचित भएको निर्बाचन समितिका संयोजक लीला उदासीले बताउनुभयो ।
Friday, December 19, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।