Thursday, December 18, 2008

यात्रुवहाक बसमाथी आगजानि

पल्लो किरात राष्ट्रीय म~ाचका कार्यकर्ताल आज बिहान मोरङको पथरीमा एक यात्रुवहाक बसमाथी आगजानि गरेका छन ।माचले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै गरेको कोशी बन्द अबज्ञा गरेको भन्दै को१ ख् १८३६ नम्बरको बसमा आगजानि गरेका हुन । आजजानिबाट बस पुर्ण रुपमा क्षति भएको छ भने बसमा सबारी यात्रुहरु सकुशल रहेको उर्लाबारी प्रहरीले जनाएको छ ।यसैबिच माचले कहुबाट पक्राउ आफ्ना कार्यकर्ता रिहाइ हुनाुपर्ने केही खुलाएको छैन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।