शिक्षक छनौट प्रकृयामा बिवाद उत्पन्न पछी लखनपुर स्थित मंगलमय माविका बिद्यार्थीहरु सहज रुपमा पढ्न पाउन सकेका छैनन् । बिद्यालयमा रिक्तरहेको मावि तहको सामाजिक बिषयको शिक्षक छनौट प्रकृयामा समावेसी नभएको भन्दै जनजाती पुष्पा ताजपुरीयालाई नियुक्ति दिनु पर्ने जस्ता माग गर्दै विभिन्न संगठनहरुले बिरोध जानएपछी तीन साता अघि बिद्यालयमा ताला लगाएको थियो । तालावन्दी पछी सम्पन्न भेलाले ताजपुरीयालाई छनौट गरेपनि हाल सम्म नियुक्ति नदिएको भन्दै मंगलबार पुन तालावन्दी गरिएपछि त्यहाँको पठनपाठमा समस्या भएको छ ।बिद्यार्थीहरुले व्याबस्थापन पक्षको गैह् जिम्मेवारीको कारण आफुहरुको नजिकिदै गएको स्रोतकेन्द्र स्तरिय अर्धवासर्ीक परिक्षा तथा ठिनपाठनमा आवरोध पुगेको भनदै तत्काल समस्या समाधान नगरिए आन्दोलनमा उत्रने जानकारी दिएका छन ।
Tuesday, December 2, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।