सर्वोच्च अदालतको निर्णय विपरीत धान लुटीएको भन्दै झापा लखनपुरका मेदनी उप्रतिले कानुन वमोजिम कार्यान्वयनका लागि पहल गरीदीनसवैसग अनुरोध गनुभएको छ ।सोही वडाको कित्ता नव्वर २८ग को १ र किनं ६७ क रहेको दुई विगाहा गरी तिन विगाहा जमिनमा लगाइएको धान केही समय अघि सोही वडा निवासी रामचन्द्र सग्रौलाको नेतृत्वमा लुटीएको कुरा उप्रेतीले जानकारी गराउनु भएको छ । वर्षौ देखी विवादीत वन्दै आएको सो जग्गामा उप्रेती र सग्रौला विच लामो समय सम्म अदालतमा मुद्धा चलेको थियो । विवादीत उत्त जग्गाकै कित्ता नव्वर २८ मा घरवास भएका सगौलाले आफुले स्थनिय समाजको निर्णय वमोजिम धान कव्जा गरेको वताउनु भएको छ । २८ सालदेखी सो क्षेत्रमा ढल फडानी गरी वसेकाले जग्गामा जवरजस्ति लगाइएको वाली आफ्नो भएको दावी सग्रौलाको छ ।
Wednesday, December 17, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।