विभिन्न कारण शरणर्थीको परिचय पत्र पाउनबाट बन्चित भुटानी शरणर्थीहरुको विवरण संकलन कार्य सुरु भएको छ । शरणर्थी भएर पनि आफुले पायनुपर्ने हक अधिका गुमाएर धेरै बस्न बाध्य भइकाहरुको उद्धार गर्ने यद्देश्यका साथ राष्ट्रिय प्रजातान्त्रिक मोर्चा भुटानको अगुवाइमा गएको पौस २६ गते देखि झापा र मोरङमा अलपत्र रुपमा रहेका भुटानी शरणर्थीहरुको विवरण संकलन कार्य सुरु गरिएको मोर्चाका अधयक्ष बलराम पौडेलले जानकारी दिनु भएको छ । यो संगै भुटानी जेलमा रहेका भुटानीहरुको विवरण संकलन कायृ समेत सुर गरिएको बताइएको छ । यसरि संकलन गरिएको विवरणहरु शरणर्थी संम्बन्धि कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुमा उनिहरुको हक अधिकार स्थापित गर्नको लागि बुझाइने मोर्चाले जनाएको छ ।
Wednesday, January 14, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।