Wednesday, January 14, 2009

गोठमा आगलागी

झापाको गौरिग~ाज-५ स्थित एक गोठमा आगलागी हुदा ५ लाख भन्दा बढीको क्षती भएको छ । स्थानिय दिपक श्रेष्ठको गोठमा अचानक आगलागी हुदा गोठमा बाधिएको ४ गोरु १ गाई र ५ बाख्राको जलेर मृत्यु भएको इलाका प्रहरीका कार्यालय गौरीगाजले जानकारी दिएको छ । प्रहरीको अनुसार उत्त आगजानी मार्फत ५ लाख बराबरको क्षती भएको छ । तर भने आगलागी कसरी भएको हो भन्ने कुरा हाल सम्म पत्ता नलागेको प्रहरीले बताएकॊ

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।