Thursday, January 22, 2009

अन्तरकृया सम्पन्नदमक

देशमा पत्रकाहरुको हत्याको सृखला बढिरहेकोले पत्रकारहरुको सुरक्षा सरकारले गर्नु पर्ने एक कार्यक्रमका वत्ताहरुले जोड दिएका छन ।समाजिक न्यायको लागि साचार समुह नेपालले बिहिबार झापाको दमकमा आयोजना गरेको प्रेस स्वतन्त्रता र दण्ड हिनता विषयक अन्तरकृया कार्यक्रमममा नेकपा माओवादीका कोचिला राज्य समितिका सदस्य गगन पुरी ऐमालेका नगर सचिव अम्बिका खनाल नेपाल मानव अधिकार संगठनका पूर्वााचल संयोजक डा। केपी सुवेदी नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व उपाध्यक्ष तथा पत्रका गोपाल गड्तौला लगायतले १० वर्षे जनयुद्ध यता सरका पक्ष र अन्य तर्फबाट देशभरमा ३१ जना पत्रकारको हत्या हुदा पनि कहिले सरकारले गम्भिर भएर सोच्न नचाहेको कारण यस्ता हत्याहरुको आत्मा मनोबल झन बढ्दै गएको कारण यस्तो हत्याको घटनाले झनै स्थान पाएको कारण पत्रकाहरु ीदनानु दिन असुरक्षित बन्दै गइरहेकोले अव पत्रकाहरुको सम्पूर्ण सुरक्षा सरकाले लिनुे पर्ने कुरामा जो दिएका थिए । समुहका अध्यक्ष बिष्णु सुब्बाको सभापत्तित्वमा सम्पन्न कार्यक्रममा दमक क्षेत्रमा रहेको विभिन्न सामाजिक संस्थाहरुका दर्जन भन्दा वढी वत्ताहरुले हालै मात्र हत्या गरिएकी पत्रकार उमा सिहको हत्यारालाई पक्रका गरि कारवाही गर्न माग गरेका छन । कार्यक्रमको साचान संस्थाका महासचिव गोपाल झापालीले गर्न भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।