Monday, January 19, 2009

इप्रका दमकको टेलीफोन सुचारु

नेपाल टेलिकम दमक शाखाले काटेको इलाका प्रहरी कार्यलय दमकको दुई टेदिफोन मध्ये एउटा लाईन सोमबार बाट साचालनमा आएको छ । पाचँ वर्ष देखि कार्यालयको नाममा बक्यौता रहेको महसुल नबुझाएको भन्दै शाखाले आइतबार दुई ओटै टेलिफोन लाईन सहित अन्य बिभन्न कार्यलयका आधा दर्ज भन्दा बढी टेलिफोन लाईन कटौटी गरेको थियो । इप्रका दमक संग दुई साता भित्रमा बक्यौता रहेको सबै महसुल बुझाउने सहमति पछि लाई सुचारु ग्रिएको शाखा कार्यालयले जनकारी दिएको छ । सो शाखाले इप्रका झिलझिले प्रहरी चौकी केरखा पूर्वााचल सडक डिभिजन कार्यालय नापि कर लगायतका सरकारी कार्यालयको नाममा १३ लाख रुपैंया भन्दा बढी बक्यौता रहेको जनाउदै ति कार्यालयका फोन लाईन कटेको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।