Friday, January 23, 2009

तालिम सुरु

झपाको दमकमा १७ दिने रेडियो कार्यक्रम उत्पादन तथा साचालन सम्बन्धी आधारभुत तालिम सुरु भएको छ । सप्तरंगी फए एम दमक झापाको आयोजना शुक्रबार सुरु भएको तालिममा झापा इलाम मोरङ लगायतका जिल्लाहबा ८० भन्दा को सहभागीता रहने आयोजकले जनाएको छ । तालिमको उदघाटन स्थानिय ७ महिलाहरुले संयुत्त रुपान उदघाटन गर्नु भएको थियो । तालिममा सिता मादेम्बा नवराज लम्साल जसवहादुर राई लगायतले गर्नुहुने छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।