Friday, January 23, 2009

ट्राफिक अपडेट कार्यक्रम सुरु

बढ्दो क्रममा भइरहेको सवारी दुर्घटना नियन्त्रण गर्ने उद्देश्यका साथा झापाको दमकबाट जनचेतना मुलक ट्राफिक अपडेट कार्यक्रम सुरु गरिएको छ । इलाका प्रहरीका कार्उालय दमक र पाथिभरा एफ।एमको संयुक्त आयोजनामा सुरु गरिएको उत्त कार्यक्रमको शुक्रबार दमकमा एक कार्यक्रम मार्फत उद्दघाटन गरिएको छ । प्रतेक दिनको बिहान ६ः४५ देखि ७ बजे सम्म साचालन गरिने उत्त कार्यक्रमा वूर्वााचल भरि भएको सवारी दुर्घटना लगायत सावारी साधन र ट्राफिक संग संम्बन्धित सामाग्री तथा जनचेतनामुलक क्लिप्सहरु प्रस्तु गरिने जनाइएको छ । न्ाागरिक समाजका दमक नगर अध्यक्ष कमल जंगलीको सभापतित्वमा सम्पन्न कार्यक्रमा संविधान सभामा झापा क्षेत्र नं। ७ का बिजयी सभासद विश्वदिप लिङ्देन प्रहरी नायव पनरिक्षक सारदा भत्त रिाजत यायातायात व्यवसाइ गंगा सिटौला लगायतले बोल्नु भएको थियो भने अन्य सहभागी विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरुले यस्ता कार्यक्रमाहरु उत्पादन र सवारी दुर्घटना नियन्त्रणका लागि आ-आफ्नो संस्था मार्फत हरदम सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।