जग्गा विवादको विषयलाई लिएर एक आपसमा झडप हुँदा झापा घेराबारी-५का ५ जना घाइते भएका छन् । आफूले मोहीयानी हक पाउनु पर्ने भन्दै पोषलाल राजबंशीले जग्गा मालिक छान महमद संग माग गर्दै जग्गा जोत्न जादा जग्गा धनिले जोत्न रोक लगाएपछि झडप हुदा घाइते भएको इलाका प्रहरी कार्यलय राजगढले जनाएको छ । प्रहरीका अनुसार स्थानीय जग्गाधनी छान महमद र मोही पोषलाल राजबंशी पक्षबीच आज विहान झडप हुँदा दुवै पक्षका कम्तिमा ५ जना घाइते भएका हुन् ।
Friday, April 10, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।