सबै अरुको अन्य ठाउँहरुमा बनेका विभिन्न चलचित्र हेर्न बाध्य झापाका दर्शकहरुले अव भने आफ्नै ठाउमा बनेको चलचित्र हेर्न पाउने भएका छन । विगतका दिनहरुमा झापा पनि विभिन्न नामका एलसीडी प्रविधिका चलचित्रहरु ीनमार्ण गरिने हल्लहहरु सुनिए पनि आज सम्म हेर्न कसैले पाएका छैनन् । यही समयमा झापाको दमकबाट बिगत दुई वर्ष अगाडी छायाङ्कन सुरु गरिएको ध्रुव न्यौपानेको नेपाली कथानक चलचित्र परित्याग को छायाङ्कन तथा सम्पादन सम्पन्न परित्याग परिवारले जनाएको छ । केही वर्ष अगाडी मात्र स्थापना गरिएको श्रीअन्तु पिक्र्चस प्रा।लि।sाे ब्यानरमा निमार्ण गरिएको उत्त चलचित्रको कथा गीत र निर्देशन भने दिपेन्द्र नेपालको रहेको छ । भने निमार्ताको रुपमा सुवस चन्द्र खरेललाई पाउन सकिन्छ । बिसाल राई शारिरक रुपमा असत्त संगीतकार एल।बी। गुरुङ्को संयुत्त संगितले भरिपूर्ण उत्त चलचित्रमा कथा लेखक तथा कलाका दिपेन्द्र नेपाललाई प्रभुख पूमिका प्रदान गरिएइको भए पनि नेपालले भने आफ्नो भूमिका निर्वाह गर्न नसकेको केही पाउन सकिने उत्त चलचित्रमा सहायक भूमिकाको रुपमा प्रस्तुत गरिएको कलाकार निर्भिक राई भने उत्त चलचित्रको उत्कृष्ट कलाकारको रुपमा पाउन सकिन्छ । त्यसै गरि चलचित्रको एक अंसको रुपमा मानिएको द्धन्द्ध निर्देको रुपमा सह
कलाकार निर्भक राईलाई पाएन सकिन्छ तर द्धन्द्धको पाटो भने कलाकार राजु थापाले प्रमुख भूमिका निर्वाह गरेको पाईन्छ । प्रमुख नायीकाको रुपमा निर्माला भण्डारी रहेका छन भने सहायक नायीकाको रुपमा लक्ष्मी बोहरालाई पाउन सकिन्छ तर उनिहरुको अभिनयमा त्यती धेरै चाख भने पाउन सकिदैन । चलचित्रमा तीन वटा सुमधु गित पाउन सकिन्छ । भने छायाङ्कनको भूमिका भानु न्यौपानेको रहेको छ । सधै ठूला र सम्पन्न चलचित्र हेर्न पल्केकाहरुलाई त यो चलचित्रलाई चलचित्रको रुपमानै मान्दैनन् कारण यो चलचित्र निमार्णको लागि स्थानिय स्तरका प्रविधिहरु प्रयोग गरिएको छ । सबै प्रविधि सम्पन्न चलचित्रहरु संग यो चलचित्रलाई दाजेर हेर्ने हो भने चलचित्र सवोउत्कृष्ट बनेको छ । बदलिदो समयलाई मध्यनजर गरेर निमार्ण गर्न खोजीएको उत्त चलचित्रमा बिशेष गरेर युवा पुस्तालाई नै लक्षीत गरिएको निर्माता सुवास चन्द्र खरेल बताउनु हुन्छ । प्रेम कथामा आधारित उत्त चलचित्रमा केही कुरा नौलोपन दिने समेत प्रयास गरिएको छ । कथामा अरु सबै कुराहरु स्पष्ट संग बुझ्न सकिन्छ । दर्शकाहरुलाई अलमलाउन खोजीए पनि खथाले भन्न खोजेको सबै कुरा पाउन सकिने छ उत्त चलचित्रमा । झापा इलाम मोरङ र सुनसरीका विभिन्न पर्याटकीय स्थलहरुमा छायाङ्कन गरिको नेपाली कथानक चलचित्र परित्यग अवको ५ दिन पछाडी झापाको दमकमा अवस्थित दमक चलचित्र मन्दीबाट चेरीटी सो सुरु गर्ने आफुहरु तयारीमा रहेको निर्माता खरेको भनाइ रहेको छ । यसरीनै यस्तै प्रविधि अथवा
एलसीडी प्रविधिबाट विर्तामोर्डको आरम्भ सिने अहार्ट प्रा।ली।sाे ब्यानरमा निमार्ण गरिएको सुवी सुमन वान्तावाको यो दुनिया नाकम नेपाली कथानका चलचित्र हालै मात्र जारमा ल्यायएको छ । समाजमा देखिएको यौन व्यावसायहरुलाई मध्यनजर गरेर निमार्ण गरिएको सो चलचित्र अन्य समसामहीक बिसयमा पनि आधारित यो दुनियामा पनि स्थानिय कलाकारहरुकै साथ पाउन सक्नेछन झापाली दर्शकहरुले…॥ मोफसलका नायीका निर्मला भण्डारीको सत्त अभिनयमा अभिनित यो दुनियामा अन्य दर्जन भन्दा बढी स्थानिय कलाकारहरुको सहभागीता रहेको छ । अमृत सेन्चुरीको निमार्णमा निर्मीत उत्त चलचित्रको लेखन तथा निर्देशन कैलास रसाईलीको रहेको यो दुनिया झापा र मोरङका विभिन्न चलचित्र हलहरुमा चेरीटी सोको रुपमा दर्शकसामु पुर्याइकाइएको छ । यसरी प्रतिस प्रधत्मक रुपमा निमार्ण सुरु गरिएका एलसीडी प्रविधिका चलचित्रहरु व्यावसायीक रुपमा भने त्यती सफल देखिएको छैन । आगमि दिनहरुमा निमार्णमा रहेका विभिन्न प्रकारका कमजोरीहरु सुधाररे जादाँ आफुहरु पनि व्यावसायीक बन्न सक्ने ठम्याई पाउन सकिन्छ निर्माताहरुको ।


No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।