Tuesday, May 12, 2009

वन कार्यालयमा ताला

कर्मचारी भियुक्ति प्रकृयामा सबैलाई नसमेटेको भन्दै झापा दमकको एक वन कार्यालयमा मंगलबार लिम्बूवानले ताला लगाएको छ । वनले कर्मचार नियुक्ति गर्दा समावेसी तरिकाले नगरेर आफुलाई मनपर्ने व्याक्तिहरुलाई मात्र नियुक्ति गररेको भन्दै माच सम्वद्ध संघीय लिम्बूवान राज्य परिषदका दमक नगर अध्यक्ष राम लिम्बूको संयोजगत्वमा गएको एक टोलीले ताला लगाएको छ । लिम्बूवानले लिम्बूवान स्वयत इलाकामा रहेर कुनै पनि कार्या गर्दा आफ्नो संगठनलाई जानकारी गराएर मात्र गर्न आग्रह गर्दै आएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।