जनबिद्रोह दैनिकका प्रधान सम्पादक विवेक गौतमको मोटरसाईकल आगजानीको विषयलाई लिएर नेपाल पत्रकार महासंघ झापा शाखाले ३ सदसिय छानविन समिति गठन गरेको छ । महांघका उपाध्यक्ष विष्णुृ सुब्बाको संयोजगत्वमा पत्रकार गाजबहादुृर दहाल र गोपाल गड्तौला सदस्य रहने गरि समिति गठन गरेको हो । समितिले दुई दिन भित्र निश्पक्षरुपमा छानविन गरिसक्नु पर्ने बताइएको छ । नागरिक सर्वोचताको लागी चरणवद्ध आन्दोलन घोषणा गरि आन्दोलन गरिरहेको एकीकृत नेकपा माओवादीले कोचिला बन्दको आवाहन गरेर बजार बन्द गराउदै हिडेका बन्दकर्ता र एमालेका कार्यकर्ता विच झापाको गौरादमा झडप भएको थियो । सोही समयमा पत्रकार गौतमलाई एमालेका कार्यकताले आक्रमण गरि मोटरसाईकलमा आगजानी गरेका थिए । सथै वहाँको साथमा रहेको सोनि कम्पनिको ढिजिटर म्यामरा र नगद ३ हजार पनि सोही समुहले लुटेर लगेको जनाइएको ।
Sunday, June 7, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।