संम्बद्ध संघीय लिम्बूवान राज्य परिषदले तयार गरेको प्रस्तावित लिम्बूवान राज्यको नमुना प्रस्तावित संविधानबारे सर्वपक्षिय छलफल गरेको छन ।परिषदले सनिबारक झापाको दमकमा कार्यक्रम गरि सो विषयमा छलफल गरेर सुझाव लिएको हो । परिषदका केीन्द्रय अध्यक्ष कुमार लिङ्देनले कार्यक्रममा बोल्दै सरकारले संघीय तथा स्वायतत्ता वादीहरुको माग संबोधन गर्न ढिला गरि मुलुकमा अन्तहिन द्धन्दको सृजन ागर्न खोजेको आरोप लगाउनु भएको छ । वहाँले स्वतन्त्र लिम्बूवान प्रति आफ्नो पार्टी सहमत नरहेको स्पष्ट पार्दै विशिष्ट अधिकार दिएर स्वतन्त्र लिम्बूवानको मागलाई समेत संबोधन गर्न सकिने बताउनु भयो । कार्यक्रममा राप्रपानेपालका नगर अधयक्ष राम थापा राष्ट्रिय जनशत्ति पार्टीका क्षेत्रिय अध्यक्ष प्रविण चाम्लीङ नेपाल मगर संघका अध्यक्ष बेद प्रसाद मगर नेपाल तामाङ घेदुङ संघका राजकुमार घिसिङ लगातले बोल्नु भएको थियो । सो कार्यक्रममा माओवादी कंग्रेस र एमाले लाई पनि निमन्त्रणा गरिएको भने उनिहरु सहभागि भएनन् ।
Saturday, August 29, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।