भुटानी शरणर्थीहरुको एउटा समुहले शिविरभित्र आपसि समझादारी र सदभाव कायम राख्न सार्वजानिक अपिल गरेको छ । स्वदेश प्रेमि भुटानी समुह नामक संगठनले झापा र मोरङका सात ओटै शिविरहरुमा पर्चा छरेर तयस्तो अपिल गरेको हो । सो समुहले पछिल्लो समयमा शिविर भित्र शरणर्थीहरु बिच बढेको असमझदारी र मनोमालिन्यले शिविरमा अशान्तिभई िहंसा मच्चिने संभावना बढेको भन्दै गम्भिर चिन्ता समेत व्यत्त गरेको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।