झापाको सतासिधाम गाविसमा कन्काई नदीको कटानि बढ्दै गएको स्थानियवासीहरुले बताएका छन । पछिल्लो समयमा सताासिधाम-७ का ज्ञानु खड्का र शिव खड्काका परिवार कटानीबाट बिस्थापित भएका छन । उनिहरुलाई काकार्य नदी मूल नहर योजनाको भवनमा राखिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिएको छ । सोही गाविसको वडा नं। ८ का दुर्गा पौड्ल पनि बटानी पछी अफन्ताको घरमा बस्द आएका छन । यसरी कटानीबाट विस्थापित हुनेहरुको संख्या १४ परिवार पुगेको र अन्य दुई दर्जन भन्दा बढी परिवार उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।
Thursday, August 13, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।