बुधबार झापाको दमक-१६ बाट खोलामा डुबेर बेपत्ता भएका मारापाचे सुनुवारलाई मृत अवस्थामा सोही खोलामा भेटीएका छन । भारतको असाम घर भई दमक-१६ मा बसोवास गर्दै आएका सुनुवार वेपत्ता भए पछी आफन्ता र स्थानियवासीले समुह बनाए र खोजी गर्दा खोलाको एक किनारामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । खोलामा डुबेको समयमानै प्रहरीलाई जानकारी गराए पनि प्रहरी समयमा नआएको कारण सुनुवारको मृत्यु भएको स्थानिवासीको गुनासो गरेका छन । भने प्रहरी समयमानै घटना स्थलमा पुगेको बताउछन । मृतक मारापाचेको मोरङको मंगलबारेमा पोष्टमार्टको लागि पठाइएको प्रहरीले जनाएको छ ।
Thursday, August 13, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।