Tuesday, October 27, 2009

जनआन्दोलन सयोजन समिति गठन

एकिकृत नेकपा माओवादीले कार्तिक १५ गते देखी नागरिक सर्वोच्चताकालागि गर्ने भनिएको आन्दोलनको ससत्त वनाउन झापाको क्षेत्र नव्वर ६ मा सयुत्त राष्ट्रिय जनआन्दोलन सयोजन समिती गठन गरेको छ । चिरन्जीवी अधिकारीको अध्यक्षतामा गठित समिती ४१ सदस्य रहेको छ । गौरादहमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा सो समिति निर्माण गरिएको जन आन्दोलन समितिका झापा अध्यक्ष असिमले जनाएका छन् ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।