धार्मिक तथा पर्यटकीय स्थत माङमालुङ बाट देखिएका केही मनोरम दृश्यहरु………… माङमालुङ इलाम जिल्लाको पश्चिम दक्षिणि गाविस इभाङ र बाझो को सिर सिमानाको रुपमा अवस्थीत छ । जुन ठाउँ बाट नेपालका सम्पूर्ण तराई भु-भाग तथा भारतका केही ठाउँहरु समेत सहजै अवलोकन गर्न सकिन्छ । साथै पूर्वको कन्चनजंघा हिमाललाई पनि आफ्नै सामु पाउन सकिन्छ । अन्य जानकारीको लागि केही दिन पछाडी अपडेट गरिने छ ।
सावाधान कुनै पनि तस्वीर अनुमति बिना प्रयोग गनए पाईने छै ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।