Tuesday, October 27, 2009

वचत कर्ताको २५ लाख लिएर स~ाचालक फरार

झापाको दमक १० स्थित हिमचुली सहकारीकी एक कर्मचारीले वचत कर्ताले जम्मा गरेको २५ लाख रुपयाँ लिएर फरार भएको सार्वजनि भएको छ । यहा स्थित सो सहकारी सस्थाकी उपाध्यक्ष समेत सहेकी स्थानिय मैना श्रेष्ठ एक साता अघिदेखी कार्यालयमा हाजिर नभएपछि खाताजाँच गर्दा सो रकम हिनामिना भएको रहस्य सार्वजनिक भएको हो । सो सहकारी सस्थाले दमक प्रहरीमा मगंलवार सो घट्नावारे जानकारी गराएको छ । सस्थाले श्रेष्ठका विरुद्धमा प्रसाशन उजुरी गरेकेा छ । उजुरीमा उनको केही समययता यस्तै रकम ठगी गरेको अर्को सहकारी ऊं चमेली नामक वित्तीय सस्थाका व्यवस्थापक शिवकुमार कार्कीसगं मेलमिलाप रहेको र निज कार्की समेत एक महिना यता फरार रहेको उल्लेख गरिएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।