एकीकृत नेकपा माओवादीको दोस्रो चरणको आन्दोलनको तेस्रो दिन आज देशैभरका जिल्ला प्रशाशन कार्यालयहरु घेराऊ गर्ने क्रममा सुनसरीमा झडप भएको छ ।झडपमा परी २५ जना वढी माओवादी कार्यकर्ताहरु घाईते भएका छन् । झडपमा परी माओवादीका जिल्ला सह-ईन्चार्ज रत्न ६ नम्वर सेक्रेटरी िसंहवहादर तमा¨ ४ नम्वर क्षेत्र ईन्चार्ज जितनारायण खेदवार प्रहरीले प्रहार गरेको इटा टाउकोमा लागि धरान नगर ईन्चार्ज चोत्लु¨को टाउकोमा गहिरो चोट लागेको छ । भने मुत्तारमिया अन्सारीको भने दाहिने हात भाचिएको छ । झडपमा घाइते भएकाहरुको सामुदायिक स्वास्थ्य केन्द्र ईनरुवा जिल्ला अस्पताल ईनरुवा र धरान स्थित वि।पि।sाेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईहरेको माओवादी स्रोतले जानकारी दिएको छ । शान्तीपुर्ण रुपमा जिल्ला प्रशासन कार्यालय ईनरुवा घेराउ गर्न पुगेका एकीकृत ने।s।पा।माओवादीको हजारौं कार्यकर्तामाथि एक्कासी प्रहरीले लाठी चार्ज गर्दा झडप भएको हो । झडप पछि प्रहरी पछी हटेको छ भने अहिले हजारौंको संख्यामा माओवादी कार्यकर्ताहरुले राष्ट्रपतिको असंवैधानिक कदम सच्याउनु पर्ने माग राख्दै विभिन्न गीत गाउदै जिल्ला प्रशासन घेराउ गरिरहेका छन् ।यसैवीच नुवाकोटमा पनि घेरा उगर्न पुगेका माओवादी कार्यकर्ता माथि प्रहरीले लाठी चार्ज गरेपछि झडप भएको खवर प्राप्त भएको छ । झडपमा परी दुई जना माओवादी कार्यकर्ता घाईते भएका छन् ।
Tuesday, November 3, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।