
आन्दोलन भारतीय जनता विरोधी नभइ भारतीय शासक वर्गको हेपाहा प्रवृति र विस्तारवादी नीतिविरुद्ध केन्द्रीत गर्नुपर्नेमा माओवादी नेताहरुले जोड दिएका छन् । उनीहरुले आफ्नो आन्दोलनले भारतीय जनताको भावनामा आघात पुग्नसक्नेमा सचेत हुन नेतृत्वलाई सुझाव पनि दिएका छन् । आजको बैठकमा नेता देव गुरुङ र वर्षमान पुन ‘अनन्त’ले आफ्नो धारणा राख्नुभएको थियो ।
बैठकपछि पार्टी प्रबक्ता दिनानाथ शर्माले राष्ट्रिय स्वाधीनता र नागरीक सर्बोच्चताको आन्दोलन आगामी विस्तारीत बैठक लगायत विषयमा छलफल भएको बताउनु भयो । बैठक भोली विहानसम्मका लागि स्थगित भएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।