हिजो राति ९:४० बजेदेखि भुटनी शरणार्थी शिविर वेलडाँगी १ को सेक्टर ए३, छाप्रा नं. ४७६ बाट शुरु भएको आगलागीबाट ६० छाप्रा जलेर ध्वस्त भएका छन् भने त्यती नै संख्या अरु छाप्रा भत्काइएको छ ।
आगलागि नियन्त्रणका लागि तत्काल दमकल नआएप्छि शरणार्थी, सशस्त्र प्रहरीका साथै स्थानीय युवाहरुको सयहोगमा करिव १ घण्टामा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
आगलागिबाट विस्तापित भएका परिवारहरुलाइ अहिले शिविर व्यवस्थापन समितिको कार्यालय, विद्यालय र वालमञ्चको कार्यालयमा आश्रय दिइएको छ । उनीहरुलाई लुथरन विश्व फेडेरेसन र अन्य सरोकारवालाहरुले राहत वितरण कार्य गर्नका लागि ती निकायका प्रतिनिध अवलोकन भ्रमणका लागि घटनास्थलमा गएका छन् ।
आगलागिबाट कुनै पनि मानविय क्षति नभएको हाम्रा सहकर्मी अर्जुन प्रधानले बताएका छन् ।
आगलागिबाट कुनै पनि मानविय क्षति नभएको हाम्रा सहकर्मी अर्जुन प्रधानले बताएका छन् ।
ह्ाम्रो साथमा रहनु होला आगलाीका सबै घटनाहरु तपाइहरुमाझ लयाएर आउनेछौ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।