दमक, 2 फागुन। किरात जनवादी वर्कसले दमकका होटल मालीक हरुलाई आफ्नो होटलमा हुने अनैतिक कि्रयाकलाप रोक्न चेतावानी दिएको छ ।
वर्कस पार्टीले झापाको दमकमा संचालित होटलमा गैह्रकानुनी रुपमा यौनजन्य कि्रयाकलाप हुने गरेको दाबी गर्दै त्यस्ता कार्य बन्द गर्न साचालकहरुलाई बिज्ञाप्ती मार्फत यस्तो चेतावानी दिएकाहुन ।
मेची कोसी इन्चार्ज समर किराँतीको हस्ताक्षर रहेको विज्ञप्तीमा यस किसीमको कि्रयाकलापले समाजका नकारात्मक असर पुर्याएको जनाएकाछन् । दमकका होटलहरुवाट यसअघिपनि योनजन्य कि्रयाकलापमा संलग्न युवतीहरुलाई स्थानिय महिलाहरुको समूहले आफैं होटलहरुमा गएर निकालेर यसमा संलग्न नहुन चेतावनीपनि दिएका थिए ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।