झापा, फागुन २३ । यौन क्रियाकलापमा संलग्न पाँच युवती शनिबार साँझ झापाको अनारमनीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा १५ देखि २२ वर्ष उमेरका रहेका इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ ।
उनीहरू पाँचैजनालाई स्थानीय भेटवाल होटलबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सुरेन्द्र सिटौलाले बताउनुभयो । प्रहरीले सुरु गरेको विकृति नियन्त्रण अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
इप्रका, अनारमनीमा राखिएका पाँचैजनालाई अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।