सप्तरी, फागुन २५ ।सप्तरीको सारसोरमा गयराती आगलागी हुदा १९ वटा फुस्को घर सहित लाखौको क्षती भएको छ ।
साझा साढे छ बजे सारसोर ८ का सहदेव मण्डलको घरमा वालिरहेको टुकीबाट अचानक आगलागी हुदा ९ घरपरिवारको १९ वटा फुस्को घरमा आगलागी भएका बताइएको छ ।
घरमा रहेको अन्नपात भाँडावर्तन लत्ताकपडा र गरगहनागरी १५ लाख बरावरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागी स्थानियवासी प्रहरी र दमकलले नियन्त्रण लिएको पूर्व क्षेत्र प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।