Thursday, September 11, 2008

मकाउमा चार झापाली अलपत्र

रोजगारीको सिलसिलामा मकाउ पुगेका झापाका आठ जना नेपाली एक साता देखि अलपत्र परेका छन् ।दमक १० का नविन घिमिरे र नरहरी विष्ट सहितका युवा अलपत्र परेको घिमिरेले टेलिफोन गरि आफन्तलाई बताएका छन् ।दमकका स्थानिय एजेण्ट गोवा भट्टर्राईले मकाउ पर्ुयाएर भागेपछि उनीहरु अलपत्र परेको बताइएको छ । अलपत्र युवाले आफूँहरुलाई स्वदेश फर्काउन पहल गर्न परिवारलाई आग्रह गरेका छन् । ती युवाले भट्टर्राईलाई जनही चार लाख रुपैयाँ बुझाएर एक साता अघि मकाउ गएका थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।