Wednesday, September 17, 2008

श्रदाञ्जली कार्यक्रम सम्पन्न

वरिष्ठ साहित्याकार तथा बामपन्थी आन्दोलनका अगुवा रुद्र खरेलको स्मृतीमा बुधबार झापाको दमकमा श्रदाञ्जली कार्यक्रम गरिएको छ ।
नेकपा -एकिकृत) भापाले आयोजना गरेको कार्यक्रममा महिला नेत्री दिपा सिटौला बिद्यार्थी नेता नरेश शाहा लगायतका वक्तहरुले स्वर्गीय खरेको योगदानको चर्चा गरेका थिए । वि.स. २००४ साल पान्थरको फलैचा गाविसमा जन्मनु भएका खरेलको गएको भदै ८ गते निधन भएको थियो । पार्टर्ीी सो दिन देशभरका विभिन्न ठाउँमा श्रदाञ्जली र स्मृती सभा गरेको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।