विगत १६-१७ वर्षदेखि पर्ूर्वी नेपालको झापा र मोरङ जिल्लामा शरणर्थीको रुपमा बसोवास गरि जिवन गुजारा गरिरहेका भुटानी शरणार्थीहरु चाहे.र शरणार्थी भएका होइनन निरंकुस राज्य रत्ताद्धारा बनाईएको हो शरणार्थी ।
विश्वका जुनसुकै मुलुकहरुमा चलिरहेको मुक्ति आन्दोलनको आधिवेरी संगै भुटानि जनताले पनि सन १९८९ मा प्रजातन्त्र र मावन अधिकार सुनिस्चित गर्न शान्तिपर्ूण्ा आन्दोलनमा उत्रन वाध्य भए भुटानि जनता, तर भने त्यहाको निरंकुस राजतन्त्रले भने ति आन्दोलनरत भुटानी जनताहरुलाई त्यो जुन डुक्पा जातीको हालिमुहालि चल्ने निरंकुस सासन सत्ताले डुक्पा जातिको संयुक्त आवाहानमा सैन्य बल प्रयोग गरेर उनिहरुको आन्दोलनमा वर्वता पर्ुवक दमन गर्न पुग्यो ।
शान्तिपर्ूण्ा रुपमा आन्दोलनरत भुटानी जनताको केन्द्र विन्दुकमो रुपमा रहेको भुटानको दक्षिणि भु-भागमा हिन्दु धर्मावलम्बी नेपाली भाषी भुटानि जनताको बहुलियता रहेको हुदा निरंकुस जिग्मे सरकारले त्यो आन्दोलनलाई ससस्त्र जातिय ब्रि्रोहको संज्ञा दिदै दमन गरेको हो ।
भुटानको कुल जनसंख्याको आधा भन्दा बढी हिस्सा ओगटेर र डुक्पा जातिको भन्दा सयौ वर्षपुरानो इतिहास बोकेका भुटानका नेपाली भाषीहरु भुटानको शैक्षिक, राजनैतिक तथा सामाजिक कुराहरमा अग्रपतिंमा रही आफ्नो स्थान मजबुद बनाएर रहेका हुदा निरंकुस कालो जिग्मे सरकारको भविस्य माथि गम्भिर चुनौतिको रुपमा खडा भएको हुद्धा, डुक्पा जातिको हालिमुहालि चल्ने जिग्मे सरकारको आखामा निस्किएको आनो भन्दा पनि रतनधोकै रुपमा खडा भएर रहेको ऐतिहासिक दमन र षडयन्त्रहरुले पनि साबित गरिरहेको छ ।
सन १९७१ सेक्टेम्बर २१ त्ारिखमा संयुक्त राष्ट्र संघको सदस्यता ग्रहण गर्ने क्रमसंगै वडापत्रमा लिखित जातिय,लिङ्गीय भेदभाव रहित मानव अधिकार र स्वतन्त्रताको अभ्यास गर्ने कटिबद्धता गर्न पुगेका जिग्मे सासनले एक्कासी १६ वर्षो लामो अन्तरालपछी भुटानको ऐन कानुनमा पर्ुण्ा रुपमा परिर्वतन गरी भुटानी जनताको मानव अधिकार र सवतन्त्रता माथी राक्षसि हमला गर्दै नेापली भाषी, गोर्खा जाती भुटानी जनताको मानवअधिकार र अस्तित्व माथि जिग्मे सासनको अप्रत्यासित घटना नभएर सिधा सदै रुपमा बलत्कार गर्ने प्रयास गरेकै हो ।
यसरी भुटानबाट लखेटिएका ति भुटानी शरणर्थीहरुले बन्दि शरणार्थीको रुपमा नेपालमा गुम्सिएको ओसिना चामल अथवा अत्यन्तै कस्टकर मय जिवन गुजारा गरिरहेको पनि १६-१७ वर्षबितिसकेको छ । यसरी जिवन गुजार गरेर बसेका ति शरणार्थीहरको एक मात्र चाहाना भनेको ससम्मान सवदेश फिर्कने मात्रै थियो र वाराम्बमर स्वदेश फिर्तीको आन्दोलन गरी रहदा भुटान जाने भनी पर्ुर्वी नेपालको नाका काकडभिटा सम्म पुगेका शरणार्थीहरलाई भारतीय भु-भाग हुदै जानु पर्ने भएकोले आफ्नो राजनैतिक लक्ष पुरा गर्ने उदेश्यले भरात सरकारले स्वदेश जान दिनको बदला उल्टै पक्राउ गर्ने काम मात्रै भएको काराण आफ्नो स्वदेश फिर्तीको आन्दोलनलाई अझ घनिभुत बनाउने उद्देश्य लिएर शिविर भित्रै आन्दोलन गरीरहेका भुटानी शरणार्थीहर्रुलाइ अमेरीका, भारत लगायतल केही राष्ट्रहरुले स्वदेश फिर्तीको अलावा अथवा शरणार्थी समस्या समाधान गर्ने वाहानामा तेस्रो मुलुक पर्ुनवासको कार्यक्रम ल्याएर बिचरा ति नेपाली भाषी भुटानी जनताको फेरी पनि भविष्यलाइ अध्यारो कोठाभित्र थुन्ने प्रयास गररिहेको छ ।
यतिका वर्षसम्म नेपाली भाषी भएरै पनि नेपालमा शरणर्थीकैरुपमा बसोवास गरिरहेका ति भुटानी जनताहरु शरणार्थीको रुपमा नै जिवन गुजारा गरिरहछने भने केत - साचिक्कै भुटानी जनताहरुले आफुले चाहेको र खोजेको मावन अधिकार र स्वतन्त्रता पाएर स्वतन्त्र पर्ुवक जिउन पाउछन त..........। त्।र विडम्बनाको कुरा यही नै छ, कहिले पनि तिनिहरुले स्वतन्त्र रुपमा आफ्नो जिवन गुजारा गर्न पाउने छैनन् । मानव अधिकार र स्वतन्त्रता दिलाउने वाहानामा शरणार्थीहरलाई सस्तो श्रममा बेचिएको मात्रै हो किनकि अमेरिका लयातका राष्ट्रहरुले आफ्नो दुनो सजाउनको लागी मात्रै तेस्रो मुलुक पर्ुनवासको कुरा अगाडी बढाएको हो ।
जसरी शरणार्थी समस्या समाधानको विकल्पको रुपमा तेस्रो मुलुक पर्ुनवास कार्यक्रम शिविरहरुमा भित्राउने कार्य भयो त्यस कार्यले समस्या समाधान होइन बलिरहेको आगोकोमा ध्यू थप्ने काम मात्रै गरिरहेको छ । किनकि शिविरहरमा तेस्रो मुलुक पर्ुनवासको कार्यक्रम सुर भए प्रस्चताप हिज एकरुपताका साथ स्वदेश फिर्तीको आन्दोलन गरीरहेका बिथ फाटो ल्याउने काम मात्रै भईरहेको छ । त्रुयसको परिणाम स्वरुप शिविरहरुमा दर्ुइ पक्षधर विच आपसि झै-झगडा, हत्या, अपहरण जस्ता कुराले त्रि्ररुप पाएको छ । त्यति मात्रै नभएर एकै परिवारका श्रीमान र श्रीमती बिचमा समेत फटो ल्यएको छ । पर्ुनवासको कार्यक्रम को सुरवात संगै संम्बन्द किच्छेदले पनि त्रि्ररप लिएको हो । झापा बार एसोसिएनको तथ्यक अनरसारमा ६ महिना गानिकि पर्ुववास को सुरुवात गता अरु वर्षो तुलनामा झण्डै चौबल रुपमा नै बढेर गएको छ । किनकि यस प्रकारका मानिसहरुलाई ग्रहता दिएर तेस्रो मुलुक लैजाने भएको कारणले याखे समस्या पैदा भएको हो ।
गसरी नेपालमा वसोबास गर्दै आएका शरणार्थीहरुलाई कठपुतलिको रुपमा नचाउदै रहेको अवस्था छभने अर्कोतिर तिनै शरणार्थीहरको सपना साकार पार्नको निमित भुटान सरकारका वीर सपुतहरु भ्ारत कम्युनिष्ट पार्टर्ीीमालेमावादको) नाममा एक बद्ध भएर त्यही निरंकुस कालो जिग्मे सरमारको बिरद्धमा हतियार उठाएर ससस्त्र ब्रि्रोहमा जुटिरहेको अवस्था छ । अव भने त्यो कालो सासन ढल्ने अवस्थामा पुगिरहेको अवस्था छ निश्चय नै पनि अव हिज मानव अधिकार, सवतन्त्रता, को आवाज उठाएर आन्दोलन गर्ने आन्दोलकारीहरको सपना चाडै नै पुरा हुदै छ ।
अनत्यमा हिज भुटाबाट जातिय बिखण्डकारी भनेर लखे.टिएको ति भुटानी शरणार्थीहरको अव भनै स्वदेश फिर्कने दिन चाडै नै आउदै छ । त्यसैले त्यो तेस्रो मुलुकको विभिन्न प्रलोवमा परेर फेरी पनि शरणार्थी बन्नकै लागी तेस्रो मुलुक जानु भन्दा १६ वर्षसम्म कस्टकर जिवन बिताएर बस्नु भएका महान भुटानी शरणार्थीहरु अव मात्र २ वर्षमात्र दुख गरेर बसी ससम्मान स्वदेश र्फकनु नै हिजको सपना साकार हुनुहो त्यो नै महानता पनि हुने छ ।

saeai ramro 6 yar thapaiko lak
ReplyDelete