इलiका ट्राफिक प्रहरी कार्यालय दमकले गएको भदामा सवारि नियम उलङ्घन गर्ने वारीहरु माथि गरेको कारवाही बाट १६ हजार राजस्व असुली गरेको छ ।
क्ार्यालयको प्रमुख प्रल्हाद पोख्रेलले पर्ूव पश्चिम राजमार्गको कञ्काइ र मावा पुल खण्डमा गरिएको चेक जाच बाट सो परिमाणमा राजस्व असुल भिएको जानकारी दिनु भयो । ट्राफिक प्रहरीको सो न्रि्रानिका कारण सडक दर्ुघटनामा कमि आएको वहाँको दावी रहेको छ ।
Wednesday, September 17, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।