Sunday, September 14, 2008

जनक्रान्ति सम्पन्न भएको छैन


नेपालमा जनक्रान्ति समाप्त नभएको र बाँकी क्रान्ति सम्पन्ना गर्नको लागी राण्नैतिक तरिकाले आफ्नो पार्टर्ीीगाडी बढीरहेका नेकपा माओवादी कोचिला राज्य समितिका सचिव अपारले बताउनु भएको छ ।
नेकपा माओवादी झपा क्षेत्र नं. ७ प्रथम क्षेत्रिय भेलामा प्रमु अतिथिको असनग्रहण गर्दै संविधान सभाको चुनाव मार्फ२४० वर्षदेखि नेपली जनताको सगत पसिना चुसेर अघाएर बसेको जुका जस्तै ढाडिएर रहेका एकत्मक राजतन्त्रको मात्र अनत्य भएको हो तर भने पर्ूण्ा रुपमा जनक्रन्ति सफल भने भई नसकेको बताउनु भएको छ । वहाँले अव बाँकी क्रान्ति सम्पन्न गर्नको लागि र आम र्सवहारा नेपाली जनताको मुक्तिको खातिर आफ्नो पार्टर्ीीान्तिपर्ूण्ा तथा रणनैतिक तरिका मार्फ अगाडी बढीरहेको कारण समेत वहाँको दावी रहेको छ । साथै नेपाली जनताले विश्वास माओवादीको नेतृत्वमा सरकार निमार्ण्र्ाार्नको लागी अधिकार दिए पनि यहाँका केही प्रतिकृयावादी तत्वहरुले सरका निमार्ण्र्ाार्न दिदा नदिदै आफ्नो पार्टर्ीीे नेतृत्मा बनेको सरकारलाई तुहाउनको लागी विभिन्न वनहानावनची गर्दै अगाडी डिरहको कारण त्यस्ता शत्तिहरु संग रणनैतिक युद्ध लड्लै नेपाललाई अगैगामि दिशा तर्फलैजानको निमित आनो पार्टर्ीीगाडी बढीरहेको समेत बताउनु भएको छ ।
कार्यक्रममा यसै क्षेत्र बिजयी सभासद विश्वदिप लिङ्देन -सुरेश)ले स्थानिय इसुहरुलाई मुख्य प्रथामिकता दिदै हालै दमक-१३ मा भैरेको ऐलेनि जग्गाको धनिपूजा बितराण्को बिषयमा हिजकै दलाहरु हाति तपाईहरुलाई धनिपर्ूजा दिलौउछौ भन्दै लागिरहेकाले त्यस्तो कार्य तुरुन्त बन्द गरि सुकुम्बासी जनताहरुलाई निसुल्क बितरण गरिदिन समेत आग्रह गर्नु भएको छ ।साथै आफु संविधान लेख्नको निमित पठाएको भए पनि यस क्षेत्रका विभित प्रकारका बिकास निमार्ण्र्ााे कार्यको लागी योजनाहरु ल्याउनको लागी आफु दिन रात लागी परिरहेको समेत जनाउनु भएको छ ।
पार्टर्ीीे क्षेत्रिय सचिव क.चन्दुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाई.सि.एल. नेपालको कोचिला राज्य समतिका अध्यक्ष राजु आचार्य -अग्नि)ले राष्ट्रयताको लागी सधै खबरदारी गरिरहने आफ्नो संगठनलाइ प्रति एमाले, कंग्रेस लगायतले अन्य दलहरुले गिद्धे दृष्टी लगाएर बिगठनको माग गर्दा पनि नेपाली जनताले
बिगठन गर्न नदिएपछि दि पार्टर्ीीले बिकल्पको रुपमा निमार्ण्र्ाारेका विभिन्न प्रकारका दस्ताहरुले देशलाई अराजकता तर्फलैजान खोजिरहेको कारण सरकारले यस्तो कार्य तुरुन्त रोक्नु पर्ने समेत बताउनु भएको छ । कार्यक्रममा नेकपा माओवादी नेपाली जनताको मुक्तिको लागी सुरु गरेको महान जनयुद्धलाई र्सार्थकता दिलाउनको लागी क्रान्तिमा होमिहएका योद्धाहरुलाई तत्कालीन शाही शेनाको आक्रमणमा परि यसै क्षेत्र मार्फ उच्च बलिदानी प्राप्त गर्ने शहिदहरुको परिवारलाई प्रसंमसा-पत्र र दोसल्ला आढाएर सम्मा गरिएको थियो । संम्मन गरिएकहरुमा शहिद राम प्रसाद गौतमका आमा गीता गौतम, शहिद बिष्णु प्रधानका बुाबा दिर्घ प्रधान,शहिद राजेन्द्र पाखरेलका आमा कृष्ण कुमारी पोख्रेल, शहिद रमेस सुवेदीका बुबा गंगा रा म सुवेदी, शहिद डिल्ली प्रसाद नेउपानेका बुबा तुलसी प्रसाद नेउपाने, शहिद हाई बहादुर र्राईका आमा गोमा र्राई, शहिद देबेनद्र अधिकारीका बुबा तारा वीर अधिकारी, तथा वेता पारिएका पुष्प बस्नेत र धिरेन्द्र बस्नेतका बुबा भिम बस्नेत रहनु भएको छ । कार्यक्रममा नेपाल मानव हधिकार संगठनका केन्द्रीय सदस्य डा. के.पी सुवेदी, दमक नागरिक समाजका अध्यक्ष कमल जंगली, प्राध्यापक राधिका सुवेदी, नेकपा माओवादीका झापा इञ्चार्ज शन्देस, लगायतले बोल्नु भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।