Sunday, September 14, 2008

ल्ागु औषदको कारोबारमा संल ग्न पक्राउ

ल्ाागु औषदको कारोवरमा संलग्न तीन शरणार्थी युवालाई प्रहरीले पक्राउ गरेको छ ।
सनिवार राती ११ बजे झापाको बेलडागी शिविरबाट उनिहरुलाई ५ सय ग्राम गाजा सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा बेलडागी-२ का डम्बर मगर, दावा तामाङ र राजु मगर रहेका छन । उनिहरुलाई इलाका प्रहरीका कार्यलय दमकमा राखी उनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै दर्ुइ दिन अघि मात्रे शिविरबाट दर्ुइ महिला सहित तीन जना पक्राउ परेका थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।