जातिय स्वायतत्ता र आत्मा निर्ण्र्ााो अधिकार/स्वाधिन संघीय, समृद्ध नेपाल निमार्ण्र्ाान्ने मुल नाराका साथ यो वर्षपनि १४औ विश्व आदीवासी जनजाती दिवस देश भरि विभिन्न कार्यक्रकका साथ सम्पन्न भएको छ ।
दिवशको अवसरमा विभिन्न जातजातीको आ-आफ्नै भेसभुसामा सजिएर र्यालिमा निस्कदा ति आदिवासी जानजातीहरु यहाँका साचिकै भुमि पुत्र नै हो भन्ने कुरा त त्यहाँ बाटनै प्रष्ट हुन जान्छ । किनकी र्यालिमा सहभागी भएका मानिसहरुको अनुहारहरु र भेसभुसाहरु हर्ेदा यसै भुमि संगै नै मिल्दो जुल्दो देखिनथ्यो । झनै ति जनजातीहरुले आफ्ना रितिरिवाज झल्कने प्रंकारका पर्ुर्खेलि हात हतियार, बाजागाजाहरु, भेसभुसाहरु सहितको र्यालिले त दुनिया मानिसहरुको मनै लोभ्याएको थियो । भेन दिवसकै अवसरमा देशभरि विभिन्न कार्यक्रमहरु सम्पन्न भएको थियो । त्यो कार्यक्रममा भएका विभिन्न प्रकारका सास्कृतिक कार्यक्रमहरुमा जातजातीहरुको भाषामा गुञ्जिएका गितहरुले कार्यक्रममा सहभागी मानिसहरुलाई भावविभल बनाएको थियो ।
यसरि आफ्नै इतिहास बोकेर बसेका ति भुमिपुत्रहरुलाई अझै पनि राज्यसत्ताले उपेक्षा गरिरहेको अवस्था छ । तिनै रितिरिवाज, परम्परा अनि आफ्नै संस्कृति झल्काएर बसेका ति भुमिपुत्रहरुलाई अझै नितिनिमार्ण्र्ााे तहमा पुर्याएको छैन । भने आदीवासी जनजाती बस्तिहरुमा नै बिकास निमार्ण्र्ााे कार्य भएको हुदैन किनकी झनै त्यस भुमिमा उत्पादन भएका बस्तुहरु त्यसै ठाउँका भुमिपुत्रहरुले नै उपभोग गर्न पाउदैन किनकी देशमा केन्द्रिय निति छ । एकातिर अन्तराष्ट्रिय श्रम संगठन -आई.एल.ओ. १६९) ले पारित गरेको स्थानिय स्तरको जल, जमिन, जंगल, माथि को आदीवासी जनजातीको अधिकार मा नेपाल सरकारले हस्ताक्ष्यर गरिसके पनि कार्यनयन गर्न चाहेको छैन । यहाका अन्य बासीहरुले -आई.एल.ओ. १६९) ले परितगरेको अधिकारलाई अग्राधिकार हो भनेर बुझन चाहादैनन् । यहाँ त ५१प्रतिसत र ४९ प्रतिसतको मात्रै कुरा रहेको छ । अग्राधिकार भनेको जुन क्षेत्रमा रहेको आदीवासी जनजातीहरुको त्यस क्षेत्रको समपर्ूण्ा कुराहरुमा ५१ प्रतिसत अधिकार रहनु हो भने अन्य गैहृ आदीवासी जानजातीहरुको त्यसै कुराहरुमा ४९ प्रतिसत अधिकार हुनु हो । यर्थाथमा यो पनि त बेठिक होईन किनकी ति आदीवासी जानजातीहरुको त त्यो ठाउँ जन्म स्थान भएको कारण उसको त्यस ठाउँ संग जन्मजातको सम्बन्ध जोडीएको हुन्छ । र हरेक बिकास निमार्ण्र्ााे कार्यदेखि लिएर समपर्ूण्ा कुराहरुमा तिनै जनजातीहरुको योगदान रहेको हुन्छ भने त्यसै ठाउँको हावापानी वातावराण संगै खेल्दै हर्ुर्कीएको हुन्छ ति आदीवासीहरु......।
यसरि आदीवासी जनजातीहरुले आफ्नो अधिकार प्राप्तीको लागीसंगठितरुपले आवाज उठाउदै आएको पनि आज १४ वर्षपुगेको छ । के राज्य सत्ताले यसरिनै उपेषित गसिररहने हो त.....।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।