नचिनेका युवाहरुको समुहले वभुटानी शरणार्थीकी १३ वषर्ीय बालिका माथी समुहीक बलत्कार गरेको छ ।
झापाको दमक स्थित बेलडागी शरणार्थी शिविरकि आर्यन समुदायकी बालिका गएको २१ गते बलतकारको शिकार भएकी हुन । पिडितका अनुसार शिविर बाहिर निस्किएको अवस्थामा बेलुकी ५ बजे दमक बाट बेलडागी तर्फजादै गरेको टेम्पोमा रहेका ५ जनाको समुहले टेम्पो भित्रै जवरजस्तीकरणी गरेका हुन् । पिडितले अभियुक्तहरुलाई चिन्न नसकेको बताइएको छ । घटना पछी उनले अभिभावक संग घटना बारे जानकारी गराएकी थिइन् ।
शरणर्थी समुदायमा बलत्कार संम्बन्धी अपराधका घटना अत्याधिक हुने गरको भए पनि त्यसको एकीन तथ्याङ्क संम्बन्धीत निकायले बाहिर ल्याउन चाहेको छैनन् । शरणर्थी मामिला संम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको सहयोगमा शरणार्थी माझ हुने अपराधका घटना संम्बन्धी मुद्धा हर्ेर्ने निकायको रुपमा रहेको झापा बार एसोसिएसनको एउटा समुहले ती घटनाहहरु ब्ाहिर ल्याउन नचाहेको हो । नाम नखुलाउने शर्तमा एक अधिवक्तले भने युएनएचसिआरको अनुमति बिना शरणार्थीका अपराध संम्बन्धी कुरा बाहिर ल्याउन मिल्दैन् ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।